सम्पर्क गर्नुहोस्
विद्यालय ठेगाना र सम्पर्क जानकारी
-
सूर्य ज्योति माध्यमिक विद्यालय
-
गुर्भाकोट नगरपालिका - ८, मेहेलकुना बजार, सुर्खेत,
कर्णाली प्रदेश, नेपाल -
फोन नम्बर: ०८३-४१०००९
-
इमेल: suryahschool@gmail.com
-
स्थान विवरण: विद्यालय छिन्चु-जाजरकोट सडकदेखि दक्षिण, तथा अस्पताल सडकखण्डदेखि पूर्वमा अवस्थित छ। यो सुर्खेत सदरमुकाम वीरेन्द्रनगरबाट करिब ४६ कि.मि. पूर्वमा पर्दछ।